२२ बैशाख २०८१, शनिबार

Tag: हत्या

उभिएर गीत गाउन नसकेपछि गायिकाको गोली हानी हत्या

एजेन्सी, ३० चैत । पाकिस्तानको सिन्ध प्रान्तमा एक २४ वर्षीया गायिकाको गोली हानेर हत्या गरिएको छ । समीना समून नामकी गर्भवती अवस्थामा रहेकी गायिका एउटा कार्यक्रममा गएकी थिइन । उनले कार्यक्रममा गीत गाउँदै गर्दा त्यहाँ उपस्थित केही व्यक्तिले उनलाई उभिएर