१५ आश्विन २०८१, मंगलबार

Tag: स्वास्थ्य सामाग्री खरिद

स्वास्थ्य सामाग्री खरिदमा अनियमितता भएको लेखा समितिको दावी

काठमाडौं । स्वास्थ्य सामाग्री खरिदमा अनियमितता भएको भन्दै सार्वजनिक लेखा समितिले यसबारे छानविन गरेर कारबाही गर्ने भएको छ । लेखा समितिले छानविन गरेर कारबाही गर्न अख्तियार दुरुपयोग अनुसन्धान आयोगलाई लेखि पठाउने निर्णय गरेको स्रोतले बतायो । यस विषयमा लेखा समितिले