२७ मङ्सिर, बैतडी । नेपाली सेनाको बैतडीस्थित शत्रुमर्दन गुल्मले जिल्लाको दुर्गम तल्लोस्वराडमा निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको छ । शिविरबाट २२० सर्वसाधारण नागरिक लाभान्वित भएका गुल्मका गुल्मपति र सेनानी प्रेमबहादुर गिरीले जानकारी दिनुभयो । तल्लोस्वराडको पञ्चेश्वर गाउँपालिका–४ कुलाउमा दुई दिनसम्म