२६ बैशाख २०८१, बुधबार

Tag: स्वास्थ्य शिविर

निःशुल्क स्वास्थ्य शिविर शुरु

८ कात्तिक, धनकुटा । गरीब, असाहय तथा पहुँचबिहीनहरुका लागि धनकुटा अस्पतालमा हिजोदेखि वृहत निःशुल्क शल्यक्रिया स्वास्थ्य शिविर शुरु भएको छ । अलोहा मेडिकल मिसन अमेरिकाको आयोजनामा धनकुटा र आसपासका बिरामीलाई निःशुल्क स्वास्थ्यसेवा प्रदान गर्ने उद्देश्यले शिविर सञ्चालन गरिएको हो ।