काठमाडौँ, असार २२ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले साउनको अन्तिमसम्म नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमितको संख्या ४० हजार पुग्ने प्रक्षेपण गरेको छ । जसमध्ये काठमाडौं उपत्यकामा ५ हजार संक्रमित हुने मन्त्रालयको अनुमान छ । मन्त्रालयका प्रवक्ता प्रा. डा. जागेश्वर गौतमका