१ जेष्ठ २०८३, शुक्रबार

Tag: स्वास्थ्य मन्त्रालय

नेपालमा आज थपिए १६७४ जना नयाँ कोरोना संक्रमित

काठमाडौँ । नेपालमा आज कोरोना भाइरस (कोभिड-१९) संक्रमण नयाँ १६७४ जनामा पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या २ लाख १८ हजार ६३९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जानकारी दिएको हो । मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८१४४