१ जेष्ठ २०८३, शुक्रबार

Tag: स्वास्थ्य मन्त्रालय

नेपालमा कोरोना संक्रमणबाट थप २६ जनाको मृत्यु, मृतकको संख्या ११७४ पुग्यो

काठमाडौँ, कार्तिक २६ । नेपालमा कोरोना भाइरस (कोभिड-१९) संक्रमणबाट थप २६ जनाको मृत्यु भएको पुष्टि भएको छ । योसंगै नेपालमा कोरोना संक्रमणबाट मृत्यु हुनेको संख्या ११७४ पुगेको पुष्टि भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले सो कुराको जानकारी दिएको हो । मन्त्रालयका