२३ बैशाख २०८१, आइतबार

Tag: स्वास्थ्य बीमा

दलित १२ परिवारको निःशुल्क स्वास्थ्य बीमा

पोखरा, ८ साउन । कास्कीको माछापुच्छ्रे गाउँपालिका–३ घाचोकस्थित परियारटोलका १२ दलित घरपरिवारको निःशुल्क स्वास्थ्य बीमा गरिएको छ । लायन्स क्लब अफ पोखरा मिडटाउन र वाराही टाउनले संयुक्तरूपमा सो टोलका गरीब तथा विपन्न अवस्थाका उनीहरुको स्वास्थ्य उपचारमा सहयोग पु¥याउने उद्देश्यले एक