४ बैशाख २०८१, मंगलबार

Tag: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय

कोरोना सङ्क्रमण निको हुने दर ७६ दशमलव ९ प्रतिशत

काठमाडौँ, १५ कात्तिक । पछिल्लो २४ घन्टामा मुलुकभर दुई हजार ५०८ जनामा कोरोना सङ्क्रमण देखिएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार नौ हजार दुई सय ७९ मा पिसिआर परीक्षण गर्दा उक्त सङ्ख्यामा सङ्क्रमण देखिएको हो । आजैको विवरणमा दुई