१३ बैशाख २०८१, बिहिबार

Tag: स्वास्थ्यकर्मी

संक्रमितको उपचारमा संलग्न स्वास्थ्यकर्मीमा धमाधम संक्रमण, जोखिम झनै बढ्यो

साउन ३०, काठमाडौँ । कोरोना भाइरसको संक्रमितको उपचारमा संलग्न दुई सयभन्दा बढी स्वास्थ्यकर्मीमा संक्रमणको पुष्टि भएपछि जोखिम झनै बढेको छ। कोरोना नियन्त्रण अभियानमा यसले अर्को चुनौती थपेको विज्ञहरूको बुझाइ छ। स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको तथ्यांकअनुसार, चार दिनअघिसम्म देशभर १ सय