युवा राजनीतिक युगको स्वागतमा नेपाल
काठमाडौँ । नेपालको विकास र जनताको समृद्धि दशकौँदेखि राजनीतिक नारामा कैद छ । संविधान र कानुन पुस्तकहरुमा मात्र सीमित छन्, व्यवहारमा भने सत्ता-सन्तुलन र दल भक्तिले नागरिकलाई बेवारिसे बनाएको छ । विधिको शासन भन्नाले कुनै दल, नेता वा व्यक्तिगत स्वार्थभन्दा