८ बैशाख २०८१, शनिबार

Tag: स्यालको टोकाइबाट १८ जना घाइते

स्यालको टोकाइबाट १८ जना घाइते

भदौ २२, सुर्खेत । पूर्वी सुर्खेतको गुर्भाकोट नगरपालिकामा स्यालको टोकाइबाट १८ जना घाइते भएका छन् । गुर्भाकोट नगरपालिका–४ को मिलनचोक, आँपखोली र बाघखोरमा घरमै बसिरहेको अवस्थामा स्थानीयवासीलाई स्यालले टोकेको हो । बुधबार साँझ ९ जना र बिहीबार दिउँसोसम्म ९ जनालाई