३ बैशाख २०८३, बिहिबार

Tag: स्याउका बोट

मुस्ताङमा स्याउका बोटमा फूल फुलेपछि सेताम्मे

मुस्ताङ । यति बेला यहाँ स्याउका बगैँचा सेताम्मे भएका छन् । बगैँचाका स्याउका बोटहरू फूलेर सेताम्मे हुँदै जान थालेका हुन् । स्याउको राजधानीका रूपमा मुस्ताङ परिचित छ । यहाँस्थित कृषि तथा पशु विकास कार्यालयका प्राविधिक सहायक शेरबहादुर रावतले गर्मी बढेसँगै