८ बैशाख २०८१, शनिबार

Tag: स्थानीय निर्वाचन

स्थानीय निर्वाचनमा गठबन्धनका दलले धोका दिएको अध्यक्ष नेपालको आरोप

काठमाडौं । सत्तासाझेदार दल नेकपा (एकीकृत समाजवादी) पार्टीका अध्यक्ष माधव नेपालले स्थानीय तह निर्वाचनमा गठबन्धनका दलहरुले धोका दिएको आरोप लगाएका छन‍ । आज बुधबार काठमाडौंमा आयोजित पार्टीका जनप्रतिनिधिका लागि अभिमुखीकरण कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले गत स्थानीय निर्वाचनमा गठबन्धनको गीत गाएर