२० बैशाख २०८१, बिहिबार

Tag: स्थानीय तह

स्थानीय तहको ५ वर्ष : पूर्वाधार विकासमा प्रगति

कावासोती । स्थानीय तहका जनप्रतिनिधिको ५ वर्षे कार्यकाल करिब सकिन लागेको छ । निर्वाचन आयोगले स्थानीय तहको निर्वाचनको मिति घोषणा गरिसकेको छ । घोषणा गरिएको मितिमा निर्वाचन भए नयाँ जनप्रतिनिधिले आगामी जेठबाट स्थानीय तहको पाँच वर्षका लागि बागडोर समाल्ने छन्