११ मंसिर २०८१, मंगलबार

Tag: स्थानीय जात

बागलुङको रिस्मी गाउँमा स्थानीय जातका भैँसी संरक्षण

गलकोट । बागलुङको गलकोट नगरपालिका–९ रिस्मी गाउँमा स्थानीय जातका भैँसीलाई संरक्षण गर्ने उद्देश्यले जिल्लास्थित भेटेरेनरी अस्पताल तथा पशु विज्ञ केन्द्रले ‘गोठ सुधार कार्यक्रम’ सम्पन्न गरेको छ । स्थानीय जातको भैँसी संरक्षणसँगै उत्पादित दूधको बजारीकरण गर्ने लक्ष्य अनुसार यसै वर्ष चिस्यान