स्थानीयको भावनाअनुरुप विभिन्न विषय र सङ्काय थप गर्छौ : शिक्षामन्त्री पोखरेल
काठमाडौं । शिक्षा तथा खेलकुदमन्त्री सस्मित पोखरेलले सुदुरपश्चिम विश्वविद्यालय टीकापुर आङ्गिक क्याम्पसको अतिक्रमित जग्गा प्रयोगमा ल्याइने गरी काम अघि बढेको बताएका छन् । सुदूरपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा उनले टीकापुर क्याम्पसको अतिक्रमणमा परेको ३०० बिघा जमिन प्रयोगमा ल्याउन काम सुरु भइसकेको