११ आश्विन २०८१, शुक्रबार

Tag: स्तरोन्नति गरिनेछ

जलेश्वरलाई मुख्य भन्सार नाकामा स्तरोन्नति गरिनेछ : अर्थमन्त्री महत

जनकपुरधाम । अर्थमन्त्री डा. प्रकाशशरण महतले तेस्रो मुलुकसँग व्यापारिक सम्बन्ध विस्तार गर्न महोत्तरीको जलेश्वरलाई मुख्य भन्सार नाकामा स्तरोन्नति गर्न आफू सकारात्मक रहेको बताएका छन् । काठमाडौँमा आज जनकपुरधाम उद्योग वाणिज्य सङ्घको ध्यानाकर्षण पत्र बुझ्दै अर्थमन्त्री डा. महतले तेस्रो मुलुकमा सामान