२ फाल्गुन २०८२, शनिबार

Tag: स्टार्टअप कर्जा

स्टार्टअप कर्जाका लागि आवेदन आह्वान

काठमाडौँ । सरकारले स्टार्टअप उद्यम कर्जाका लागि परियोजना प्रस्ताव आह्वान गरेको छ । औद्योगिक व्यवसाय विकास प्रतिष्ठानले आज एक सूचना प्रकाशित गर्दै स्टार्टअप उद्यम कर्जा सञ्चालन कार्यविधि बमोजिम कर्जा लिन इच्छुक योग्य उद्यमीबाट आवेदन आह्वान गरेको हो । स्टार्टअप उद्यम