१७ चैत्र २०८२, मंगलबार

Tag: स्कुलबस दुर्घटना

शंखरापुर स्कुलबस दुर्घटना : तीन जनाको मृत्यु, ४० घाइते

काठमाडौँ। काठमाडौँको शंखरापुर नगरपालिका–५ कात्तिकेस्थित साँखु–नगरकोट सडकखण्डमा आज साँझ स्कुल बस दुर्घटना हुँदा तीन जनाको मृत्यु भएको छ । अन्य ४० घाइते भएको प्रहरीले जनाएको छ । चावहिलस्थित एसएस एकेडेमीले रिजर्भ गरेको बा २ ख ७९५८ नम्बरको सुन्दरीमाई यातायातको बस