८ बैशाख २०८१, शनिबार

Tag: स्कार्लेट जोहान्सन

यी हुन् यस वर्षको विश्वकै सर्वाधिक आम्दानी गर्ने अभिनेत्री

एजेन्सी, अमेरिकी अभिनेत्री स्कार्लेट जोहान्सन यस वर्ष सर्वाधिक कमाउने अभिनेत्री बनेकी छन् । अमेरिकी व्यावसायिक पत्रिका फोर्ब्सले शुक्रवार सार्वजनिक गरेको सर्वाधिक कमाउने अभिनेत्रीहरूको सूचीले यस्तो देखाएको हो । पत्रिकाका अनुसार ३४ वर्षीया अभिनेत्रीले विगत १२ महीनामा ५ करोड ६० लाख