७ असार २०८१, शुक्रबार

Tag: सौराहाका होटल

नयाँ वर्ष : सौराहाका होटलमा शतप्रतिशत अकुपेन्सी

भरतपुर, चितवन । देशकै प्रमुख पर्यटकीय गन्तव्यमध्येको एक चितवनस्थित सौराहा नयाँ वर्ष मनाउन आएका पर्यटकले भरिभराउ छ । सौराहाका सबै होटल शतप्रतिशत बुकिङ भएको व्यवसायीले बताएका छन् । क्षेत्रीय होटल सङ्घ सौराहाका अध्यक्ष गङ्गा गिरीका अनुसार सौराहामा ५० प्रतिशत आन्तरिक