७ मंसिर २०८१, शुक्रबार

Tag: सोह्रौँ योजना मस्यौदा

सोह्रौँ योजना मस्यौदा : जिडिपी ८० खर्बभन्दा माथि पुर्‍याइने लक्ष्य

काठमाडौँ । सुशासन, सामाजिक न्याय र समृद्धिसहितको आर्थिक विकासको मुख्य लक्ष्यसहित १६औँ पञ्चवर्षीय आवधिक योजना (२०८१/८२-२०८५/८६) को मस्यौदा अन्तिम चरणमा छ । सोह्रौँ योजना निर्माणका लागि राष्ट्रिय योजना आयोगले सबै प्रदेश र स्थानीय तहबाट सुझाव सङ्कलन गरिसकेको छ । आगामी