१३ बैशाख २०८१, बिहिबार

Tag: सोरठी

‘सोरठी’ संरक्षणमा जुट्दै मगर समुदाय

१० माघ, बेनी । म्याग्दीको रघुगंगा गाउँपालिका–४ दरमिजाका ९ वर्षीय प्रदीप पाइजा पुख्र्यौली मादले मारुनी नाच्न थालेका छन् । मगर समुदायको पुख्र्यौली संस्कृतिको रुपमा चिनिने यो नाच लोपोन्मुख भएपछि आफ्ना अभिभावकको प्रेरणाबाट पाइजाले मादले मारुनी नाच सिकेका हुन् । बेनीस्थित