१३ बैशाख २०८१, बिहिबार

Tag: सोनाक्षी सिन्हा

बलिउड अभिनेत्री सोनाक्षीले यसरी घटाइन् ३० किलो तौल

बलिउड अभिनेत्री सोनाक्षी सिन्हा आजभोलि निकै फिट देखिन्छिन् । तर, एउटा समय थियो, उनी ९० किलोको थिइन् । उनले अहिले त करिब ३० किलो तौल घटाएकी छिन् । तौल घटाएर नै उनले फिल्ममा इन्ट्री मारेकी हुन् । उनले हरेक दुई