२० बैशाख २०८१, बिहिबार

Tag: सैनिक

चिनियाँ सैनिक सङ्गठनविरुद्ध प्रतिबन्धबारे औपचारिक सोधपुछ

७ असोज, बेइजिङ, चीन ।  चीनका लागि अमेरिकी राजदूतलाई बोलाई चीनको सैनिक सङ्गठनमाथि अमेरिकाले लगाएको प्रतिबन्धबारे सोधपुछ गरेको छ । रसियासँग लडाकू जेट तथा हतियार किनेको भनी आफ्नो सैनिक संगठनविरुद्ध प्रतिबन्धको घोषणा गरेपछि यसबारे औपचारिक छलफलका लागि चीनका लागि अमेरिकी राजदूतलाई