६ बैशाख २०८१, बिहिबार

Tag: सैनिक

अमेरिकाले पोल्याण्डमा थप ३००० सैनिक पठाएको पुष्टि

वासिङ्टन, अमेरिका । अमेरिकी रक्षामन्त्री लोयड अस्टिनले पोल्याण्डमा थप ३,००० सैनिक पठाउन आदेश दिनुभएको पेन्टागनले पुष्टि गरेको छ । ह्वाइट हाउसको ब्रिफिङमा अमेरिकी राष्ट्रिय सुरक्षा सल्लाहकार जेक सुलिभानले रुसले युक्रेनमा “कुनै पनि समय” आक्रमण गर्न सक्छ, जारी ओलम्पिकको बीचमा पनि