१२ बैशाख २०८१, बुधबार

Tag: सेरेना विलियम्स

अस्ट्रेलियन ओपनः सेरेना विलियम्स पराजित

एजेन्सी, १० माघ । अस्ट्रेलियन ओपन टेनिसको तेस्रो राउन्डमै सेरेना विलियम्स नाटकीय रुपमा पराजित भएकी छिन् । शुक्रबार सम्पन्न खेलमा सेरेना विलियम्स चीनकी वाङ कियाङसँग २–१ को सेटमा पराजित भएकी हुन् । अठ्तीस वर्षीया सेरेना २४औं ग्रान्डस्लाम जित्ने उद्देश्यसहित अस्ट्रेलियन