१२ बैशाख २०८१, बुधबार

Tag: सेयर बजार

सेयर बजारमा तीव्र उतारचढाव

काठमाडौं । सेयर धितो कर्जामा नेपाल राष्ट्र बैंकको नयाँ व्यवस्थाको बहानामा केही लगानीकर्ताले बजारमा तीव्र उतारचढाव गराउन थालेका छन् । साताको पहिलो दिन आइतबार एकैदिन तेहेरो अंकले घटेको बजार सोमबार फेरि तेहेरो अंकले नै वृद्धि भएको छ । नेपाली सेयर