७ बैशाख २०८३, सोमबार

Tag: सेमेष्टर प्रणाली

सेमेष्टर प्रणालीले सिक्ने र सिकाउने शैलीमा परिवर्तन

काठमाडौँ, ८ जेठ । सेमेष्टर प्रणाली कार्यान्वयनका कारण सिक्ने र सिकाउने शैलीमा परिवर्तन आएकाले त्रिभुवन विश्वविद्यालयले यसलाई थप सुदृढ बनाउने भएको छ । सेमेष्टर प्रणालीलाई आधुनिक, गुणस्तरीय एवं विश्वस्तरीय बनाउन विश्वविद्यालयले विज्ञ र सम्बन्धित पक्षसँग परामर्श गरेको छ । सेमेष्टर