२१ बैशाख २०८१, शुक्रबार

Tag: सेती प्रादेशिक अस्पताल

कैलालीका ६१ सहित सुदूरपश्चिममा थप ७७ जनामा कोरोना पुष्टि

धनगढी, असोज २५ । कैलाली जिल्लाका ६१ जनासहित सुदूरपश्चिम प्रदेशका थप ७७ जनामा कोरोना भाइरस (कोभिड-१९) संक्रमण पुष्टि भएको छ । सेती प्रादेशिक अस्पतालका प्रमुख मेडिकल सुपरिटेन्डट डा. हेमराज पाण्डेले आज अपरान्ह ४ बजे एक प्रेस बिज्ञप्ति जारी गर्दै धनगढी