१३ बैशाख २०८१, बिहिबार

Tag: सूर्य थापा

निशान छापमा प्रयुक्त नक्शामा सबै भाग देख्न सकिन्छ : सूर्य थापा

काठमाडौँ, ७ कात्तिक । प्रधानमन्त्री केपी शर्मा ओलीले बडादशैंका अवसरमा ट्वीट गर्नुभएको शुभकामनामा प्रयोग भएको निशान छापमा रहेको नक्शामा लिम्पियाधुरासहित नेपालका सबै भाग स्पष्ट देख्न सकिने उनको सचिवालयले जनाएको छ । नक्शाको सानो आकार प्रयोग गर्दा यस्तो हुनु स्वाभाविक भएको