५ आश्विन २०८१, शनिबार

Tag: सुवीन्द्र गिरी

राजधानीबाट गाउँ फर्किएका सुवीन्द्र कृषिप्रतिको चाख

खोटाङ, १३ भदौ । ग्रामीण क्षेत्रका अधिकांश मानिस सुविधा तथा रोजगारीको खोजीमा गाउँबाट शहर पस्छन् । आफ्नो व्यक्तिगत इच्छा तथा अरुको लहैलहैमा शहर छिरेका कतिपयले शहरमा राम्रै रोजगारी पाएका छन् भने, कतिपयले भोग्नुसम्मको दुःख भोगिरहेका छन् । तर, खोटाङको हलेसी