२ चैत्र २०८२, सोमबार

Tag: सुरु गरे प्रदर्शन

बानेश्वरमा भेला भएर जेनजीले सुरु गरे आजपनि प्रदर्शन

काठमाडौं । काठमाडौंमा जेनजी पुस्ताले दोस्रो दिन पनि प्रदर्शन सुरु गरेका छन् । नयाँ बानेश्वर क्षेत्रमा भेला भएर युवाले प्रदर्शन सुरु गरेका हुन् । जेन्जी बिहानैदेखि भेला भइरहेका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सोमबारको जेनजी पुस्ताको प्रदर्शनमा प्रहरीको