२० बैशाख २०८१, बिहिबार

Tag: सुन

सुनको मूल्य बढ्यो, प्रतितोला कति ?

काठमाडौं । आज सुनको मूल्य २०० रुपैयाँले वृद्धि भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज छापावाला सुन तोलामा २०० रुपैयाँले वृद्धि हुँदै ९२ हजार ७०० रुपैयाँ कायम भएको हो । यस्तै तेजाबी सुनको मूल्य समेत आज तोलामा २००