१९ बैशाख २०८१, बुधबार

Tag: सुनको मूल्य

सुनको मूल्य बढ्यो, चाँदीको स्थिर

काठमाडौँ । नेपाली बजारमा आज सुनको मूल्य प्रतितोला रु २०० ले उकालो लागेको छ । स्थानीय बजारमा आज छापावाल सुनको मूल्य प्रतितोला रु ९२ हजार ६०० तोकिएको छ । धातु सोमबार प्रतितोला रु ९२ हजार ४०० मा कारोबार भएको थियो