नेजा अध्यक्षमा पन्त
७ साउन, काठमाडौँ । नेपाल अमेरिका पत्रकार संघ (नेजा) का अध्यक्षमा सुदीपराज पन्त चुनिनुभएको छ । आइतबार अमेरिकाको पश्चिमी राज्य वासिङ्टनको सियाटलमा सम्पन्न नेजाको छैटौं अधिवेशनले पन्तलाई आउँदो दुई वर्षका लागि निर्विरोध रुपमा अध्यक्ष चयन गरेको हो । अमेरिकामा रहेका