९ जेष्ठ २०८१, बुधबार

Tag: सुत्केरी

नुवाकोटमा २२ दिनकी सुत्केरी मृत

२२ वैशाख, नुवाकोट । बेलकोटगढी नगरपालिका–११ तिगाउँमा २२ दिनकी एक सुत्केरी मृत फेला परेकी छन् । स्थानीयवासी कान्छा तामाङकी १७ वर्षीया श्रीमती संगीता शुक्रबार साँझ घरदेखि एक कि.मी टाढा रहेको बारीको रुखमा मृत फेला परेको जिल्ला प्रहरी कार्यालय नुवाकोटले जनाएको