२० बैशाख २०८१, बिहिबार

Tag: सुजाता कोइराला

देउवालाई अर्को झड्का: सुजाता निवासमा पौडेल, सिटौला, भयो यस्तो सहमति

काठमाडौं । वरिष्ठ नेता रामचन्द्र पौडेल र पूर्वमहामन्त्री कृष्णप्रसाद सिटौला केन्द्रीय सदस्य सुजाता कोइरालाको मण्डिखाटारस्थित निवासमा छलफलका लागि पुगेका छन् । नेपाली कांग्रेसको महाधिवेशन नजिकिएसँगै नेताहरुबीच अनौपचारिक छलफलले तीव्रता पाएको छ । पौडेल र सिटौला कोइरालाको मण्डिखाटारस्थित निवासमा छलफलका लागि