१ फाल्गुन २०८२, शुक्रबार

Tag: सुक्खा बन्दरगाह

सुक्खा बन्दरगाहमा छ महिनामा ५७२ रेल्वे र्याकमार्फत सामान भित्रियो

वीरगञ्ज, पर्सा । वीरगञ्ज भन्सार कार्यालयमातहतको सुक्खा बन्दरगाहमा चालु आर्थिक वर्षको छ महिनामा ५७२ रेल्वे र्याकमार्फत मालवस्तु तथा सामान भित्रिएको छ । नेपाल इन्टरमोडल यातायात विकास समिति वीरगञ्जका कार्यालय प्रमुख कमल ज्ञवालीका अनुसार भारतीय रेल्वे सेवामा देखापरेको ‘हल्टेज’को समस्याको कारणले