३ आश्विन २०८१, बिहीबार

Tag: सुकेटार विमानस्थल

ताप्लेजुङको सुकेटार विमानस्थलमा पुनः उडान

फुङ्लिङ, ताप्लेजुङ । प्रतिकूल मौसमका कारण तीन महिना बढी समय बन्द रहेको सुकेटार विमानस्थलमा पुनः उडान सुरुआत भएको छ । नेपाल वायु सेवा निगमले बुधबार उडान सुरु गरेको निगमको स्टेशन कार्यालयका प्रमुख नारायणकुमार कार्कीले जानकारी दिए । उनले भने, “