८ बैशाख २०८३, मंगलबार

Tag: सुँगुरपालन

सुँगुरपालनबाट जीविकोपार्जन गर्दै थारू महिला

२६ कात्तिक, दाङ । लमही नगरपालिका–६ देउपुरका थारू महिला सामूहिक रुपमा लोपोन्मुख हुर्रा जातको सुँगुरपालन गरेर जीविकोपार्जन गर्दै आएका छन् । लोपोन्मुख हुर्रा जातको सुँगुरपालन गरेर समूहमा आबद्ध महिलाले शौचालय निर्माण गर्नुका साथै गोबरग्यास जडान गरेका छन् । साविकको चैलाही