७ मंसिर २०८१, शुक्रबार

Tag: सीमापारि

मौन अवधिमा सीमापारिबाट हुने चुनावी प्रचार रोक्ने सरकारको तयारी

काठमाडौं । सरकारले स्थानीय तह निर्वाचनको मौन अवधिमा दुई छिमेकी मुलुक भारत र चीनको सीमा क्षेत्रबाट हुन सक्ने चुनावी प्रचार रोक्न कूटनीतिक तहबाट पत्राचार गर्ने भएको छ । मौन अवधिमा चुनावी प्रचार रोक्ने चुनौतीबीच सीमापारीबाट हुन सक्ने गतिविधि रोक्न निर्वाचन