७ बैशाख २०८१, शुक्रबार

Tag: सिर्जना सिंह

काठमाडौं महानगरमा लगभग १५ हजार मत गन्दा बालेनले ल्याए ६६९२ मत

काठमाडौं । काठमाडौँ महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन्द्र (बालेन) साह ३१३० मतान्तरसहित अगाडि रहेका छन् । काठमाडौं महानगरमा हालसम्म लगभग १५ हजार मतगणना भई सकेको छ । स्वतन्त्र उम्मेदवार साहले ६६९२ मत प्राप्त गर्दा नेकपा (एमाले) का केशव स्थापितले ३५६२ मत