पृष्ठभूमि : सिरिया दक्षिण-पश्चिम एसियाको एक राष्ट्र हो । फ्रान्सको नियन्त्रणमा रहेको राज्य सिरिया सन् १९४१ बाट स्वतन्त्र भयो । दोस्रो विश्वयुद्धपछि अरब राज्यको तर्फबाट इजरायलका विरूद्ध लडेको सिरिया लोकतान्त्रिक राज्य व्यवस्थाको निर्माण र नागरिक सरकारले स्थायित्व लिन सकेन ।