१० बैशाख २०८३, बिहिबार

Tag: सिनेटर बर्नी स्यान्डर्स

सिनेटर बर्नी स्यान्डर्सद्वारा उम्मेदवारी त्यागेको घोषणा

वासिङ्टन, २७ चैत । सिनेटर बर्नी स्यान्डर्सले बुधबार अमेरिकी राष्ट्रपति पदका लागि डेमोक्र्याटिक पार्टीका तर्फबाट उम्मेदवारी परित्याग गरेको घोषणा गर्नु भएको छ । स्यान्डर्सको यो घोषणासँगै अमेरिकाको आगामी नोभेम्बरमा हुने राष्ट्रपतिको चुनावमा डेमोक्र्याटिक पार्टीका तर्फबाट पूर्व उपराष्ट्रपति जो बाइडेनको उम्मेदवारी