२५ बैशाख २०८३, शुक्रबार

Tag: सिञ्जा

सिञ्जाको गुरुयोजना अलपत्र

सिञ्जा, १६ पुस । नेपाली भाषाको उद्गमस्थल सिञ्जाको १० वर्षीय गुरुयोजना कार्यान्वयन नभएर अलपत्र अवस्थामा छ । सिञ्जा क्षेत्रलाई धार्मिक, सांस्कृतिक, पर्यटकीय र आधुनिक विकास गर्नका लागि तत्कालीन जिल्ला विकास समितिले तयार पारेको (सन् २०१२ देखि २०१२) को गुरुयोजना कार्यान्वयन