१६ चैत्र २०८२, सोमबार

Tag: सिके राउतले गरे स्वागत

माओवादीका कुशवाहा जनमतमा प्रवेश, सिके राउतले गरे स्वागत

काठमाडौं । नेकपा (माओवादी केन्द्र) का नेता शिवचन्द्र कुशवाहाले पार्टी त्यागेका छन् । उनी आजै जनमत पार्टीमा प्रवेश गरेका छन् । कुशवाहालाई जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले स्वागत गरेका छन् । रिपोर्टर्स क्लब नेपालमा आयोजित एक कार्यक्रममार्फत कुशवाहा जनमत