१५ बैशाख २०८३, मंगलबार

Tag: सिंगापुरको अर्थतन्त्र

सिंगापुरको अर्थतन्त्र ४१ प्रतिशत खुम्चियो

सिंगापुर, ३० असार । कोरोना भाइरसका कारण दोस्रो चौमासिक अवधिमा सिंगापुरको आर्थिक वृद्धि अघिल्लो वर्षको तुलनामा ४१.२ प्रतिशतले खुम्चिएको छ । प्रारम्भिक विवरण अनुसार, व्यापारमा निर्भर सिंगापुरको अर्थतन्त्रमा एकै वर्ष यतिठूलो परिमाणमा अर्थतन्त्र खुम्चिएको पहिलो पटक हो । अघिल्लो वर्षको