४ आश्विन २०८१, शुक्रबार

Tag: साहित्यकार इन्द्रबहादुर राई

साहित्यकार इन्द्रबहादुर राईको निधन

२२ फागुन, काठमाण्डौ । नेपाली भाषाका प्रख्यात साहित्यकार इन्द्रबहादुर राईको ९० वर्षको उमेरमा निधन भएको छ । लामो समयदेखि विरामी राईको दार्जिलिङ लोचनगरस्थित निवासमा मंगलबार साँझ साढे ६ बजे निधन भएको दार्जिलिङका कवि मोहन ठकुरीले बताएका छन्। भारतको दार्जीलिङमा जन्मेका